Author: adminib

चलचित्रकर्मीको बिमा अब १७५ रुपैयाँमै बिमा

चलचित्रकर्मीहरुले १७५ रुपैयाँमै एक लाख सम्मको बिमा गर्न पाउने भएका छन् । सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. र चलचित्र संरक्षण मञ्च बिच उक्त आबधिक बिमा योजनाका बिषयमा सहमति भएको हो । सहमति पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम राखाल (रोजन) र इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले हस्ताक्षर गरेका […]

Read More
up